भोटेकोशी बाढीपछि सम्पर्कविहीन रहेका ओखलढुंगेली नागरिकको तत्काल खोजतलास, उद्धार तथा अवस्थाबारे परिवारलाई जानकारी गराउन राज्य व्यवस्था तथा सुशासन समितिका पूर्वसभापति एवं पूर्वसांसद रामहरि खतिवडाको नेतृत्वमा कांग्रेसका नेताहरुले गृहसचिवलाई भेटेर सरकारको ध्यानाकर्षण गराएका छन् । भेटका...